अन्ततः यातायात व्यवस्था विभाग जरिवाना लाउने निर्णयबाट पछि हट्यो

sidhasamachar.com

काठमाडौं ,भाद्र १०-यातायात व्यवस्था विभागले असोज १ गतेबाट इम्बोष्ट नम्बर नभएका सवारी साधनलाइ जरिवाना तथ कार्बाही गर्ने निर्णयबाट पछि हटेको छ।

आज एक प्रेस विग्यप्ती जारी गर्दै विभागले सो निर्णय स्थगित गरिएको तर इम्बोष्ट नम्बर राख्ने कार्य चै निरन्तर राख्ने व्यवहरामा उल्लेख गरेको छ।

स्मरण छ विभागको भाद्र ३ गतेको निर्णय सङ्गै देशै भरी विरोध शुरु भएको थियो।

प्रतिक्रिया