आगामी भाद्र 16 देखि अन्तर्राष्ट्रिय विमानहरु पुनः सुचारु हुनेछन् तर पर्यटकहरुलाई आउने अनुमति दिने छैन | - SidhaSamachar National News - SidhaSamachar आगामी भाद्र 16 देखि अन्तर्राष्ट्रिय विमानहरु पुनः सुचारु हुनेछन् तर पर्यटकहरुलाई आउने अनुमति दिने छैन |
Nepal airline plane


शुक्रबार राति बसेको बैठकका अनुसार,
आगामी भदौ 16 गतेदेखि नेपाल सरकारले अन्तर्राष्ट्रिय विमान हरु खुल्ने दाबी गरेको छ
,


यस समयमा देशभरि कोरनाको महामारी फैलिएको भएपनि नेपाल सरकारले विमान सेवा सुचारु गर्ने निर्णय लिएको छ |
सरकारले अन्तर्राष्ट्रिय वायु सेवा सूचारु गर्ने भएपनि वायुसेवामा नेपाली जनता र कूटनीतिज्ञहरुलाई मात्रै समावेश गर्नेछ |
पर्यटकहरुलाई अन्तर्राष्ट्रिय वायुसेवामा संलगन गराउने छैन |बिदेश जान इच्छुक नेपाली जनताहरुले आगामी भदौ 16 गतेदेखि विदेश जान पाउनेछन् तर अन्तर्राष्ट्रिय वायुसेवाका प्रयोग गर्न अघि उनीहरूले आवश्यक कोरोना जाँच गर्नुपर्नेछ |

5 thoughts on “आगामी भाद्र 16 देखि अन्तर्राष्ट्रिय विमानहरु पुनः सुचारु हुनेछन् तर पर्यटकहरुलाई आउने अनुमति दिने छैन |”
  1. Howdy would you mind sharing which blog platform you’re working with?
    I’m going to start my own blog in the near future but I’m having a tough time making a decision between BlogEngine/Wordpress/B2evolution and Drupal.
    The reason I ask is because your design and style seems different then most blogs and
    I’m looking for something completely unique.

    P.S My apologies for being off-topic but I had to ask!

Comments are closed.