पीडितको लागि न्याय माग्दै BFDM र MTS ले देशैभर गर्यो कार्यक्रम - SidhaSamachar
BFDM

Brothers from different mothers (BFDM) टिम सिरहाका उपाध्यक्ष मो. अजमल सिद्दिकिले Mission to Support MTS का युवाहरू संग मिलेर निर्मला पन्तको हत्याभको ३ वर्ष भएर पनि न्याय नपाए भन्दै आज श्रावण १२ गते दिप प्रज्वल र मौनधारण गरियो।

Brothers From Different Mothers (BFDM) र Mission To Support ( MTS ) को आयोजना मा आज बिराटनगरको ट्राफिक चौकमा सन्ध्या ६ बजे निर्मला पन्त लगायत अन्याय परेका धेरै दिदिबहिनीहरुको न्याय को लागि दिप प्रज्वलन कार्यक्रम गरियो । यस कार्यक्रमलाई सहयोग गर्न मो. अजमल सिद्दिकि, शंकर यादव, बसन्त यादव दिपक यादव, लगायत अर्जुन यादव कार्यक्रममा उपस्थित हुनु भको थियो।