Arrested on charge of looting Rs 500,000

dollars

Arrested on charge of looting Rs 500,000 in cash saying he would exchange dollars cheaply
Bhaktapur, 13 September
Police have arrested two persons on Tuesday morning on the charge of looting Rs 500,000 in cash from Kamal Binayak Bus Park in Bhaktapur Municipality-10.

Among the arrested are Bimal Bhandari, 23, and Nirmal Bhandari, 21, of Barhabise Municipality-3, Sindhupalchowk.
Police from Bhaktapur Metropolitan Police Complex and Metropolitan Police Circle Jagati arrested them from Changunarayan Municipality-8 Ratopati after receiving information that the cash loot was absconding. Police also recovered Rs 331,000 in cash, two mobile phones, a motorcycle, two purses and eight dollars from different countries.

The Metropolitan Police Complex Bhaktapur has stated that the police are conducting further investigation in this regard.

सस्तोमा डलर साटीदिन्छु भन्दै नगद ५ लाख रुपैयाँ लुटपाट गरेको अभियोगमा पक्राउभक्तपुर, १३ असोजभक्तपुर नगरपालिका-१० कमलविनायक वसपार्कबाट सूर्यबिनायक बस्ने दोलखा घर भएका एक व्यक्तिलाई डलर देखाई सस्तो दरमा साटीदिन्छु भन्दै नगद ५ लाख रुपैंयाँ लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भक्तपुर चारदोबाटो डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन् ।उक्त नगद लुटी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका-८ रातोपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ३ लाख ३१ हजार रुपैयाँ, २ थान मोबाइल, १ थान मोटरसाइकल, २ थान पर्स र ८ थान विभिन्न देशको डलर समेत प्रहरीले बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।