BFDM टिम सिरहा का युवा हरुले खेलकुदको पुरस्कार वितरण गरे। - SidhaSamachar
BFDM NEPAL

BFDM Team Siraha का अध्यक्ष Md Farhan Ansari र उपाध्यक्ष Md Ajmal Siddiqui लगायत मुख्य अतिथि जमियत ओलमाए नेपालको सदर Md Maulana Khalid Siddiqui र अर्को मुख्य अतिथि सिराहा नगरपालिकाको वडा नम्बर ०४ का वडा अध्यक्ष Md Izharul Haq द्वारा सिराहा नगरपालिकाको रमौल भन्ने गाउँका क्रिकेट खेलाडीहरूलाई प्रमाणपत्र र मेडल दी सम्मान गरियो।

श्रोत: Md Ajmal Siddiqui

  • यो पनि पढ्नु :
बि.एफ.डि.एम (B.F.D.M) टिम सिराहा द्वारा इस्लाम धर्मालब्बि परिवार लाई इफ्तार फुड