काठमाडौं ,श्रावण २०-निजामती ऐनको कुलिङ् पिरियडको सन्दर्भमा भएको गडबडी बारे बनेको सात सदस्यीय समितिले आफ्नो काम पूरा गरेको छ।स्रोतका अनुसार सो समितीको छानबिनमा सामान्य प्रशासन मन्त्री र सचीव नै दोषी देखिएको छ।आज सो समितिको प्रतिवेदन संसदमा पेश हुँदैछ।
२० साउन २०८२, मङ्गलबार १२:३९ मा प्रकाशित