निर्वाचन आयोगको तथ्याङ्क: ८ लाख ३७ हजार १४ नयाँ मतदाता थपिए!

sidhasamachar.com

​काठमाडौं ,मंसिर ६ -निर्वाचन  आयोग, नेपालको तथ्याङ्क अनुसार असोज १ देखि मंसिर ५ सम्म सञ्चालन गरिएको विशेष नामावली दर्ता कार्यक्रममा देशभरबाट ८ लाख ३७ हजार १४ नयाँ मतदाता थपिएका छन्। जनजीविका (जेनजी) आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई घोषणा भएको चुनावपछिको समयमा यो संख्यामा मतदाता थपिएका हुन्, जसले आम नागरिकमा देखिएको उत्साहलाई प्रष्ट पार्छ। आयोगका अनुसार नयाँ नामावली दर्ता गर्नेहरूमध्ये ४ लाख ७३ हजार ३ सय ४५ पुरुष, ३ लाख ६३ हजार ७ सय ७८ महिला र ६१ अन्य रहेका छन्। यसरी थपिएका मतदाताहरूको जिल्लागत र प्रदेशगत विस्तृत विवरण आयोगले केन्द्रीय सर्भरमा तथ्याङ्क एकीकृत गरिसकेपछि औपचारिक रूपमा सार्वजनिक

प्रतिक्रिया